सम्म
2083-05-23
भ्रमण सम्बन्धी अन्य आवश्यक विवरण
अन्तराष्ट्रिय तालिम कार्यक्रम थाइल्याण्डमा सहभागी भएको र फर्केको दिन २०८३।०५।२० गते बाहेक २१, २२ र २३ गते कार्यक्रम व्यवस्थापन एकाइ, खुमलटार ललितपुरमा कार्यक्रम सम्बन्धि छलफल तथा कार्यरत जिल्ला डडेल्धुरामा फर्कन लागेको दिनहरुको दैनिक भ्रमण भत्ता र यातायात सुविधा प्राप्त गर्ने गरी ।
भ्रमण गर्ने स्थान (विदेश भए मुलुक र शहर खुलाउने)
ललितपुर र धनगढी
भ्रमणको उदेश्य
अन्तराष्ट्रिय तालिम कार्यक्रम थाइल्याण्डमा सहभागी भएर कार्यक्रम व्यवस्थापन एकाइ, खुुमलटार ललितपुरमा कार्यक्रम सम्बन्धि छलफल तथा कार्यरत कार्यालय डडेल्धुरामा फर्कनका लागि जान ।
देखि
2083-05-21
आर्थिक वर्ष
आदेश नम्बर
82
Start Date
End Date
भ्रमण आदेशको मिति (eng)
कार्यालय