भ्रमणको उदेश्य
परियोजनाको दोस्रो फेज डिजायनका लागि दस्तावेज कार्यदलको कार्य गर्ने तथा फिल्ड अन्तर्क्रिया गर्ने।
देखि
2082-06-21
सम्म
2082-06-26
Start Date
End Date
भ्रमण गर्ने साधन
भ्रमण गर्ने स्थान (विदेश भए मुलुक र शहर खुलाउने)
धुलिखेल काभ्रे
भ्रमण सम्बन्धी अन्य आवश्यक विवरण
निर्देशक समितिको मिति २०८२-०२-०७ गतेको बैठकद्धारा गठित परियोजनाको परिमार्जित दस्ताबेज तयारी कार्यदलको मिति २०८२-०५-०२ गतेको निर्णय बमोजिम दस्ताबेज पूनर्लेखन गरी प्रस्तुत गर्न उपसमिति गठन भई कार्य सञ्चालन भईरहेको।
सिफारिस मिति (Eng)
आदेश नम्बर
42
आर्थिक वर्ष
महिना

